New Article:बेपत्ता परिवारको अदृश्य पीडा

Ram Bhandari, founder of NEFAD published an article in Naya Patrika.

बिपिन तिमी कहाँ छौ ? 

मलाई सम्झना छ, बिपिन युवा विद्यार्थीमाझ प्रिय र जनयुद्धको चहकिलो प्रकाश थियो । गणतन्त्रको सपना बोकेको एउटा युवा बीचबाटोमै बेपत्ता हुनुप¥यो । तिनकै सपनाको जगमा स्थापित गणतन्त्र तिनै सपनाको तेजोबोध गर्दै भ्रष्टीकरणमा लम्कँदो छ । 

Read the full article here:बेपत्ता परिवारको अदृश्य पीडा

Leave a comment